नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ बमोजिम नोटरी पब्लिकको प्रमाणपत्र पाँउ भनि निवेदन दिएका देहायका उल्लेखित व्यक्तिहरुलाई परिषद्को मिति २०८२/१२/२५ को निर्णय अनुसार मिति २०८२/१२/२७ गते नोटरी पब्लिकमा दर्ता गरी देहायको जिल्लामा कार्यक्षेत्र रहने गरी नोटरी पब्लिकको प्रमाणपत्र जारी गरिएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। नोटरी पब्लिकको तालिम स्थान तोकिएको सम्बन्धी सूचना। नेपाल नोटरी पब्लिक परिषद्, परीक्षा सञ्चालन समितिको अनुवादक नोटरी पब्लिक परीक्षा २०८२ को अन्तिम परीक्षाफल प्रकाशन सम्बन्धी सूचना। अनुवादक नोटरी पब्लिक परीक्षा २०८२ मा उत्तिर्ण भएका परीक्षार्थिको मौखिक परीक्षा सम्बन्धी सूचना। नेपाल नोटरी पब्लिक परिषद्को अनुवादक परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीको तालिम सम्बन्धी सूचना अनुवादक नोटरी पब्लिक परीक्षा २०८२ को परीक्षाफल प्रकाशन सम्बन्धी सूचना नोटरी पब्लिकको प्रमाणपत्र रद्द सम्बन्धी जानकारी। नोटरी पब्लिकको प्रमाणपत्र रद्द सम्बन्धी जानकारी। नयाँ नोटरी पब्लिकको तालीम सम्बन्धी सूचना। नेपाल नोटरी पब्लिक परिषद्, परीक्षा सञ्चालन समितिको अनुवादक नोटरी पब्लिक लिखित परीक्षा-२०८२ को परीक्षा केन्द्र सम्बन्धी सूचना। नोटरी पब्लिकको काम गर्ने जिल्ला परिवर्तन सम्बन्धी जानकारी। नोटरी पब्लिकको प्रमाणपत्र रद्द सम्बन्धी जानकारी।
Showing 25–36 of 112